Categories समाचार

चार देशका राजदूतले राष्ट्रपतिबाट लिए शपथ

Advertisement

बिरगंज । चार देशका लागि नियुक्त नवनियुक्त राजदूतहरुले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका छन् ।

आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी,जर्मनीका लागि डा. शैल रुपाखेती, अरेवियाका लागि नरेशविक्रम ढकाल र अष्ट्रेलियका लागि चित्रलेखा यादवले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

Advertisement

कार्यक्रममा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा सहभागी थिइन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *