Categories समाचार

संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै

Advertisement

काठमाडौं l संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ।

आजको बैठकमा राष्ट्रिय पा्रकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूचि छ। यस्तै अर्थमन्त्री विष्णु पौडेलले सुरक्षित कारोबार पहिलो संशोधन विधेयक २०८१ लाई छलफल र पारितका लागि प्रस्तुत गर्नेछन्।

Advertisement

यसैबिच दिउँसो सवा १ बजे बस्ने राष्ट्रियसभा बैठकमा मिडिया काउन्सिल विधेयक २०८० माथि छलफल गरी पारित गर्ने कार्यसुचि रहेको संसद सचिवालयले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *