Categories समाचार

मधेसमा मङ्गलबार सार्वजनिक विदा

Advertisement

काठमाडौँ l मधेस प्रदेश सरकारले वैशाख २३ गते मङ्गलबार प्रदेशमा सार्वजनिक विदा दिएको छ ।

मधेस प्रदेशको गृह मन्त्रालयले आइतबार सूचना जारी गर्दै मङ्गलबार जानकी नवमी (सीता जयन्ती) र आगामी जेठ २८ गते कविर दास जयन्तीका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *