Categories समाचार

पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

Advertisement

काठमाडौं । पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले पत्रकार पाठकलाई पक्राउ गर्न पुर्जी जारी गरेको हो ।

पाठकविरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्युरोमा उजुरी परेपछि ब्युरोले पक्राउ पुर्जीका लागि अनुमति मागेको थियो । त्यसपछि अदालतले पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

Advertisement

पाठकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत (साइबर) अपराध गरेको आरोप छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *