Categories अर्थ

सुनको मूल्य आज २४ सयले घट्यो

Advertisement

काठमाडौं l नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज (बिहीबार) सुनको मूल्य प्रतितोलामा २४ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९५ हजार २ सय रुपैयाँमा झरेको छ ।

Advertisement

यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २३५० रुपैयाँ रहेको चाँदी आज २३३५ रुपैयाँमा झरेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *