Categories समाचार

सरुवा भएकाहरूलाई २४ घण्टाभित्र सम्बन्धित कार्यालयमा हाजिर हुन गृह मन्त्रालयको निर्देशन

Advertisement

काठमाडौं । गृह मन्त्रालयले विभिन्न मितिको निर्णयानुसार सरुवा तथा पदस्थापन भई सम्बन्धित कार्यालयमा हाजिर हुन नगएका कर्मचारीहरुलाई २४ घण्टा भित्र खटाइएको स्थानमा हाजिर हुन निर्देशन दिएको छ ।

आज (शुक्रबार) एक सूचना जारी गर्दै ती २३ जना कर्मचरीहरुको नामसमेत सार्वजनिक गरेको छ ।

Advertisement
griha-saruwa
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *