Categories Uncategorized

लाइसेन्सको म्याद अब १० वर्ष

Advertisement

काठमाडौँ । सवारी चालक अनुमती पत्र (लाइसेन्स) को म्याद अब १० वर्षलाई हुने भएको छ । सरकारले राजपत्रमा प्रकाशित गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन अनुसार यस अघि ५ वर्ष म्याद रहने व्यवस्था भएता पनि अब १० वर्ष हुने भएको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५४ को उपदफा (३) मा रहेका “पाँच वर्षसम्म” भन्ने शब्दहरूको सट्टा “दश वर्षसम्म भन्ने शब्दहरू राखिएका छन्। त्यस्तै दफा ५६ को उपदफा (३) मा रहेका “पाँच वर्षसम्मको ” भन्ने शब्दहरूको सट्टा “दश वर्षसम्मको” भन्ने शब्दहरू राखिएका छन्।

Advertisement

यस्तो छ नयाँ र पुरानो ऐन :

Advertisement
Untitled-3
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *