Categories एजेन्सी

बलिउड अभिनेता धर्मेन्द्रको निधन

Advertisement

मुम्बई । बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको छ । सोमबार अपराह्न आफ्नै निवासमा उनको निधन भएको हो ।

बलिउड फिल्म निर्माता करण जौहरले अभिनेता धर्मेन्द्रको निधन भएको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरेका छन् ।

Advertisement

यसअघि धर्मेन्द्रको निवासमा एम्बुलेन्ससहितका गाडी देखिएका थिए भने घर बाहिर सुरक्षा बढाइएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *