Categories अर्थ

सुनको मूल्य तोलामा १३ सयले बढ्यो

Advertisement

वीरगंज । नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा १३ सय रुपैयाँले बढेर तीन लाख १४ हजार ८०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन (सोमबार) तीन लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

यस्तै, चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला पाँच हजार ५८५ रुपैयाँ कायम भएको छ ।

Advertisement

हिजो चाँदी पाँच हजार ५९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *