Categories खेलकुद

धोनी आईपीएल २०२६ का सबै खेल खेल्ने

वीरगंज । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्र सिंह धोनी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ का सबै खेल खेल्ने तयारीमा रहेका छन्।

Chennai Super Kings का मुख्य प्रशिक्षक Stephen Fleming ले धोनी यस सिजनका लागि पूर्ण रूपमा फिट रहेको र उनले सबै खेल खेल्नेमा टोली विश्वस्त रहेको बताएका हुन्।

Advertisement

गत सिजनमा पनि धोनीले घुँडाको चोटका बाबजुद टोलीलाई आवश्यक परेको बेला ब्याटिङ गर्दै महत्वपूर्ण योगदान दिएका थिए। यस सिजनमा पनि उनको अनुभव र नेतृत्व टोलीका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *