Categories अर्थ

सुनचाँदीको भाउमा गिरावट, सुन ७ हजार बढी रुपैयाँले सस्तो

Advertisement

वीरगंज । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ७ हजार ८ सय रुपैयाँले घट्दै २ लाख ९४ हजार ५ सय रुपैयाँमा झरेको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११५ रुपैयाँले घटेर ४ हजार ८९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी ५ हजार १० रुपैयाँ प्रतितोला रहेको थियो ।

Advertisement

यसअघि गत माघ १५ गते सुनचाँदीको मूल्यले ऐतिहासिक उच्च बिन्दु छोएको थियो । सो दिन सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदी ७ हजार ५०५ रुपैयाँ पुगेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *