Categories हाइलाइट-समाचार

सुदन गुरुङ गृहमन्त्री बन्ने लगभग निश्चित

Advertisement

वीरगञ्ज । बालेन्द्र शाह नेतृत्वको नयाँ सरकार गठनको तयारीसँगै गृह मन्त्रालयको जिम्मेवारी सुदन गुरुङ लाई दिने लगभग टुंगो लागेको छ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार गुरुङको नाम गृह मन्त्रीका लागि अन्तिम चरणमा पुगेको हो। यसअघि सो मन्त्रालयका लागि डिपी अर्याल, सुनील लम्साल र गुरुङबीच आन्तरिक प्रतिस्पर्धा रहेको थियो।

Advertisement

गुरुङ गोरखा–२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *