Categories समाचार

वीरगंज महानगरका मेयरद्वारा प्रधानमन्त्री बालेनलाई बधाई

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बधाई तथा शुभकामना दिएका छन्।

मेयर सिंहले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री शाहको कार्यकाल सफल रहोस् भन्ने कामना गरेका छन्। उनले देशको समृद्धि, सुशासन र विकासका लागि प्रधानमन्त्री शाहले प्रभावकारी नेतृत्व प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रधानमन्त्री पदमा नियुक्त भएका शाहलाई विभिन्न क्षेत्रबाट बधाई तथा शुभकामना आउने क्रम जारी रहेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *