खानामा माछा नपाएर भाँडिएको विवाह छलफल पछि हुँदै
Categories समाचार

खानामा माछा नपाएर भाँडिएको विवाह छलफल पछि हुँदै

पर्सा । पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं ४ को मधवल टोलमामा सखुवा प्रसौनी गाउँपालिकाको देउरबनाबाट आएको जन्तिमा बेहुला पक्ष र बेहुली पक्षबीच कुटाकुट हुँदा…

Read More
सिराहामा श्रीमतीको हत्या श्रीमान घाइते, दुईजना पक्राउ
Categories समाचार

सिराहामा श्रीमतीको हत्या श्रीमान घाइते, दुईजना पक्राउ

वीरगन्ज । सिराहाको गोलबजारमा एक महिलाको हत्या भएको छ । गोलबजार नगरपालिका ६ की ३५ वर्षीया अनिता कुमारी साहको गएराति हत्या भएको हो ।…

Read More
मधेश प्रदेशमा सरकार पुनर्गठनको तयारी
Categories समाचार

मधेश प्रदेशमा सरकार पुनर्गठनको तयारी

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव सरकार पुनर्गठनको तयारीमा जुटेका छन् । केन्द्रमा सत्ता समीकरण बदलिएकापछि मुख्यमन्त्री यादव सरकार पुनर्गठन गर्नेतर्फ लागेका हुन्…

Read More
नेपालमा पहिलोपटक ज्वाइँले दान गरे सासूलाई कलेजो
Categories समाचार

नेपालमा पहिलोपटक ज्वाइँले दान गरे सासूलाई कलेजो

काठमाडौं । नेपालमा पहिलोपटक ज्वाइँले सासूलाई कलेजो दान दिएका छन्। अंग दिने पुरुषको संख्या निकै न्यून रहेको नेपालमा पहिलोपटक ज्वाइँले सासूलाई कलेजो दिएका हुन्।…

Read More
भूमिहीनलाई निस्सा वितरण
Categories रासस

भूमिहीनलाई निस्सा वितरण

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले भूमिहीनलाई निस्सा वितरण गरेको छ । राष्ट्रिय भूमि आयोग ताप्लेजुङको समन्वयमा  दलित र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्दैआएका…

Read More
पहिलै दुई विवाह गरेका इस्राफिल नेपालकी नाबालिकलाई केरला लैजान खोज्दा पक्राउ
Categories समाचार

पहिलै दुई विवाह गरेका इस्राफिल नेपालकी नाबालिकलाई केरला लैजान खोज्दा पक्राउ

वीरगन्ज । नेपाली बालिकालाई केरला लैजान खोज्ने मोहम्मद इस्राफिल अन्सारी पक्राउ परेका छन् । पक्राउ परेका मोहम्मद इस्राफिल अन्सारीले नेपालकी एक नाबालिग युवती पुनम…

Read More
महाशिवरात्रिको अवसरमा बिन्दबासिनीमा कुस्ती खेल सुरु
Categories समाचार

महाशिवरात्रिको अवसरमा बिन्दबासिनीमा कुस्ती खेल सुरु

वीरगन्ज । पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं २ बहुअर्वा भाठ्ठामा महाशिवरात्रिको अवशरमा आजदेखि २ दिने विराट कुस्ती खेल प्रतियोगिता सुरु भएको छ । एक…

Read More
यात्रुवाहक बसमा नशालु पदार्थ खुवाएर लुट्ने एक भारतीय नागरिक वीरगन्जबाट पक्राउ
Categories समाचार

यात्रुवाहक बसमा नशालु पदार्थ खुवाएर लुट्ने एक भारतीय नागरिक वीरगन्जबाट पक्राउ

वीरगन्ज । यात्रुवाहक बसमा नशालु पदार्थ खुवाएर यात्रुलाई लुट्ने एक भारतीयलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको पूर्वी चम्पारण जिल्लाको बेतिया…

Read More
शम्सानघाटमा गाडिएको बालककाे शव प्रहरीले निकाल्यो, आमा बुबा पक्राउ
Categories समाचार

शम्सानघाटमा गाडिएको बालककाे शव प्रहरीले निकाल्यो, आमा बुबा पक्राउ

वीरगन्ज । वीरगन्जमा प्रहरीले शम्सानघाटमा गाडिएको एक बालककाे शव निकालेर पाेष्टमार्टमका लागि अस्पतालमा पठाएकाे छ। वीरगन्जको राधेमाई नजिककाे सिर्सिया नदि छेउकाे शम्सानघाटमा खाल्डाे खनेर…

Read More
सावधान : सार्वजनिक स्थानमा डिजे बजाए कारबाहीमा पर्न सकिन्छ
Categories समाचार

सावधान : सार्वजनिक स्थानमा डिजे बजाए कारबाहीमा पर्न सकिन्छ

बारा । जिल्ला प्रहरी कार्यालय बाराले सार्वजनिक स्थलमा डिजेको प्रयोग गरी चर्को ध्वनीमा गीत संगीत नबजाउन आग्रह गरेको छ । ध्वनी प्रदुषणले सामाजिक वातावरण…

Read More