स्थानीय भाषाको प्रवर्द्धनका लागि वीरगञ्जमा अभियान, विद्यालयहरूलाई सहभागी हुन आग्रह
वीरगञ्ज । मातृभाषा संरक्षण र प्रवर्द्धनलाई प्रोत्साहन गर्ने उद्देश्यले वीरगञ्ज महानगरपालिकाले “आफन भाषा आपन पहिचान” नामक भाषा प्रचार अभियानमा सक्रिय सहभागिता जनाउन नगरका विद्यालयहरूलाई…
