जग्गा जमिन बेचेरे ४२ लाख दिएपनि चुक्ता भएन १४ लाख , कार्यवाहीको मांग गर्दै पत्रकार सम्मेलन
अन्जु कुमारी वीरगन्ज । सबै जग्गा जमिन बेचेरे दिएपनि हाल कर्जा जस्ताको तेस्तै रहेको भन्दै मिटरव्याजीलाई कार्यवाहीको माग गर्दै पिडितहरुले वीरगञ्जमा पत्रकार सम्मेलन गरेका…
