भेप मार्फत सुन तस्करी प्रकरणमा महराका छोरासहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा
बिरगंज l विद्युतीय चुरोट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुलसहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएको…
