सशस्त्रका असई यादवको हत्या प्रकरण थप पेचिलो बन्दै, सहकर्मीकै संलग्नताको आशंका
काठमाडौं । सप्तरीको छिन्नमस्तास्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी)मा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण यादवको हत्या प्रकरण थप पेचिलो बन्दै गएको छ ।…
