१० हजार किशोरीलाई एकैसाथ आत्मारक्षा तालिम दिँदै वीरगंज महानगरपालिका, गिनिज बुकमा नाम दर्ज गर्ने तयारी
वीरगंज । वीरगंज महानगरपालिकाले १० हजार भन्दाबढी किशोरीहरुलाई आत्मारक्षाका लागि भोली बुधबार तालिम दिन लागेको छ । महानगर भित्रका कक्षा ६ देखि १२ सम्मका…
