पर्सा राष्ट्रिय निकुञ्जबाट गाडी र हतियारसहित ५ जना वन्यजन्तु सिकारी नियन्त्रणमा
वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्ज गस्ती टोलीले निकुञ्जको कोर क्षेत्रबाट वन्यजन्तु चोरी सिकारी गरिरहेको अवस्थामा ५ जना सिकारीसहित बन्दोबस्तीका सामान नियन्त्रण लिएको छ ।…
