उद्योगी अशोक वीरगञ्ज महानगरको सल्लाहकारमा मनोनयन
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले उद्योगी अशोक टेमानीलाई सल्लाहकारमा मनोनयन गरेको छ । वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका टेमानीलाई वीरगञ्ज महानगरपालिकाको बृहत्तर विकाससँगै कार्यालयबाट…
