कुशवाहाको संयोजकत्वमा “आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन” कार्यदल गठन
वीरगन्ज । वीरगन्ज महानगरपालिकाका स्वास्थ्य महाशाखाका निमित्त प्रमुख अनिश कान्त कुशवाहाको संयोजकत्वमा वीरगन्ज महानगरपालिका स्तरीय “आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन” कार्यदल गठन भएको छ ।…
