नेपाल प्रहरीमा बढ्दो वितृष्णा : लामो ड्युटी र असन्तुष्टिका कारण २ हजारभन्दा बढी जागिर छाडे
काठमाडौँ l नेपालको समग्र शान्ति सुरक्षाको जिम्मेवारी लिएको नेपाल प्रहरीमा जागिर प्रवेशको केही समय रमाए पनि आन्तरिक अवस्था बुझेपछि धेरैले प्रहरी सेवाप्रति असन्तुष्टि जनाएका छन्…
