राष्ट्रिय समाचार समितिकाे ६४ औ बार्षिकाेत्सवकाे अवसरमा अन्तरक्रिया कार्यक्रम
वीरगञ्ज। राष्ट्रिय समाचार समितिकाे ६४ औ बार्षिकाेत्सवकाे अवसरमा जिम्मेवार पत्रकारिता र राससको भुमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय पर्साको सभाहलमा…
