माउण्ट मकालु विद्यालयद्वारा विधार्थीलाई छात्रवृत, सम्मान पत्र तथा मेडल प्रदान
वीरगञ्ज । वार्षिक परीक्षामा कक्षामा प्रथम, दृतिय र तेस्रो हुने विद्यार्थीलाई वीरगञ्जस्थित माउण्ट मकालु माध्यमिक विद्यालयले सम्मानित गरेको छ । विद्यालयमा नर्सरीदेखि कक्षा ८…
