शिक्षक आन्दोलनमा सहभागी हुन काठमाडौं हिंडेको गाडी दुर्घटना हुँदा १० जना घाइते, तीनको अवस्था गम्भीर
सिन्धुली । शिक्षक आन्दोलनमा सहभागी हुन सिन्धुलीबाट काठमाडौं हिंडेका शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना परेको छ । विपी राजमार्ग अन्तरगत सुनकोशी गाउँपालिका-३ बोहोरेटारमा ००१ज००६२ नम्बरको…
