वीरगञ्जमा अक्षरधाम मन्दिर निर्माण गर्ने मेयर सिंहको तयारी, जग्गादाता अग्रवाल सम्मानित
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगञ्जमा स्वामिनारायण अक्षरधाम मन्दिर निर्माण गर्न स्वामिनारायण अक्षरधाम ट्रष्टलाई अनुरोध गर्नु भएको छ । स्वामिनारायण अक्षरधाम गुजरात…
