निर्वाचन आयोगले तोक्यो चुनाव खर्चको सीमा, पर्सामा २७ देखि २९ लाख सम्म, कुन क्षेत्रमा कति ?
काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरुले गर्न पाउने खर्चको सीमा तोकेको छ । आयोगले मतदाता संख्या, निर्वाचन क्षेत्रको क्षेत्रफल र मतदान केन्द्रका…
