प्रधानमन्त्रीकै निर्देशनमा योगीको फोटो राखियो : ज्ञानेन्द्र शाही
काठमाडौं l राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा पूर्वराजाको स्वागत कार्यक्रममा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको तस्वीर प्रयोग गरिएको दाबी गरेका…
