सिमलताल पहिरोमा वेपत्ता भएकाहरुको परिवारलाई भेट्दै मेयर सिंह भने : तपाईहरुको पीडामा हामी साथमा छौँ
वीरगंज । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको एन्जल बसमा सवार रहेका वीरगंजका ३ जनाका परिवारसँग वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले भेट…
