“षड्यन्त्रपूर्वक जेल हालिएको छु, जनताबाटै न्याय पाउँछु”: रविको कारागारबाट २० पृष्ठको अपिल
काठमाडौं l रास्वपा सभापति रवि लामिछानेले भैरहवा कारागारबाट २० पृष्ठको अपिल प्रकाशित गर्दै आफूलाई षड्यन्त्र र प्रतिशोधपूर्वक कैद गरिएको भन्दै जनताबाट न्याय मिल्ने विश्वास…
