पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्कीको ११औं अधिवेशन सम्पन्न, अध्यक्षमा पोखरेल निर्वाचित
नेपालअखबार, पोखरा । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्कीको २९औं साधारण सभा तथा ११औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा कविन्द्र पोखरेल…
