भीआईपी अभियुक्तहरुको बास इन्सपेक्टर र डिएसपीको कोठामा, घरकै खाना तर मोबाइल चलाउन प्रतिबन्ध
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई सघाएको आरोप लागेका तीन जना पूर्वभीआईपी हाल प्रहरी अनुसन्धानका लागि हिरासतमा छन् । प्रहरीले नक्कली शरणार्थी…
