यौन दुर्व्यवहार आरोपमा निलम्बनमै रहेका एसएसपी पालले दिए राजीनामा
वीरगन्ज । महिला प्रहरीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले पदबाट राजीनामा दिएका छन्। उनको राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाइएको…
