मर्यादाक्रममा हेरफेर, राष्ट्रपति उपराष्ट्रपति पहिलो दोस्रो र छैटौँ स्थानमा पूर्वराजा
वीरगन्ज । सरकारले मर्यादाक्रममा हेरफेर गर्ने भएको छ। गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा मर्यादाक्रममा हेरफेर गर्न लागिएको हो। हेरफेर गरिएको मर्यादाक्रममा पहिलोपटक शिक्षकहरूलाई पनि समावेश गरिएको…
