मधेसका सिमान्तकृत महिलाहरुको शसक्तिकरणका लागि पत्रकारीता तालिम सुरु
वीरगन्ज । वीरगन्जमा मधेसका सिमान्तकृत महिलाहरुको शसक्तिकरणका लागि पत्रकारीता तालिम शुक्रबारदेखि सुरु भएको । अन्र्तराष्ट्रिय दाता युनेस्कोको सहयोग र गैर सरकारी संस्था लोक सञ्चारको आयोजनामा…
