तोकिएको विद्यालयमा हाजिर भई शैक्षिक कार्यमा सक्रिय हुन सबै शिक्षकलाई महासंघको अपिल
वीरगंज । वीरगंज महानगरपालिकाले विद्यार्थी र शिक्षकको अनुपातका आधारमा विधि प्रकृया सम्मत दरबन्दी मिलान गरेकाले सबै शिक्षक तोकिएको विद्यालयमा हाजिर हुन दरबन्दी मिलान कार्यदलका…
