वीरगन्ज २४ मा लागु औषध सम्बन्धी प्रशिक्षणसँगै दुर्घटना कम गर्न स्पिड ब्रेकर जडान
वीरगन्ज । विभिन्न सामाजिक संस्थाहरुले निजी बिधालयलाई केन्द्रमा राखी सदरमुकाममा मात्र चलाउने विभिन्न किसिमका अभियान तथा सचेतना मुलक कार्यक्रमहरु गाउँघरका सरकारी बिधालयसम्म पुर्याउनु पर्ने…
