अन्तर्राष्ट्रिय फौजदारी अदालतविरुद्ध ट्रम्पले लगाए प्रतिबन्ध
बिरगंज l अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालत(आईसीसी) विरुद्ध प्रतिबन्ध लगाएका छन्। बीबीसीका अनुसार ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालतविरुद्ध प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्।…
