तपाईंहरूको आशीर्वाद लाग्यो भने म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु: प्रचण्ड
नेपालअखबार,। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने बताएका छन्। प्रचण्डले प्रधानमन्त्री हुने संकेत गरेका हुन्। देशको नेतृत्व…
