बंगलादेशः युनुस नेतृत्वमा १६ सदस्यीय अन्तरिम सरकार गठन, शपथ सम्पन्न
एजेन्सी । नोबेल पुरस्कार विजेता तथा अर्थशास्त्री मोहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकारको प्रमुखका रूपमा शपथ खाएका छन्।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बंगलादेशको राजधानी ढाकास्थित राष्ट्रपति कार्यालय बंगभवनमा…
