स्ववियु निर्वाचन शान्तिपुर्ण वातावरणमा गराउन गृहमन्त्रीको निर्देशन
काठमाडौँ l गृहमन्त्री रमेश लेखकले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववीयु) निर्वाचनलाई गम्भीर रुपमा लिएर शान्तिपुर्ण वातावरणमा सम्पन्न गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् ।…
