मधेसका वनमन्त्री कुर्मीले दिए राजिनामा, लोसपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने
वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत नदिने निर्णय गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । दलको निर्णयसँगै…
