मृतव्यक्तिका पेन्सन खाताबाट रकम निकाल्ने राष्ट्रिय वाणिज्य बैंकका कार्यालय सहयोगी पक्राउ
वीरगन्ज । नेपाल सरकारको निजामती सेवामा विभिन्न कार्यालयमा कार्यरत रही निवृत्तिभरण लिइरहेका कर्मचारीहरुको मृत्युपश्चात् पनि मृत्यु नभएको भनी रकम निकाल्ने राष्ट्रिय वाणिज्य बैंकका कार्यालय सहयोगी पक्राउ परेका…
