शारदा माविमा विद्यार्थीहरूबिचको विवादलाई सञ्चारमाध्यमले बङ्यायो : प्रअ मेहता
वीरगन्ज । वीरगन्ज महानगरपालिकाका वडा नम्बर २४ स्थित शारदा माध्यमिक विद्यालय बहुअरी सुगौलीका प्रधानाध्यापक विनोद महेताले विद्यार्थीहरूबिच भएको विवादलाई सञ्चारमाध्यमले बङ्ग्याएको आरोप लगाएका छन्…
