प्रधानमन्त्री दाहालसँग भएको भनिएको भेटको समाचार निराधार – प्रचार विभाग प्रमुख खतिवडा
नेपालअखबार,काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सँग भेट भएको भनिएको समाचार निराधार भएको बताउनु भएको छ…
