काठमाडौं महानगरपालिकाले दिएको दुःखमा धरानका मेयर सम्पाङले मलहम लगाइदिने
काठमाडौं । काठमाडौं महानगरपालिकाले दैनिक जीविका चलाउने ठेलागाडा खोसेर लगिदिएपछि बिचल्लीमा परेकी शर्मिला तामाङलाई धरान उपमहानगरका (प्रमुख) मेयर हर्क सम्पाङले राहत दिने घोषणा गरेका छन्…
