आफ्नै पसल अगाडि रहेको बिरूवा उखलेर फालेको आरोपमा एक महिला पक्राउ
वीरगन्ज । भरतपुर महानगरपालिकामा बिरूवा उखाल्ने महिलालाई सोमबार नियन्त्रणमा लिइएको छ। भरतपुर–३ अन्तर्गत सहिदचोक–बेलचोक सडकखण्डमा रोपिएको बिरूवा उखेल्ने २८ वर्षकी खुस्बी रौनियारलाई नियन्त्रणमा लिइएको…
