पर्साबाट विभिन्न मुद्दाका ११ जना फरार प्रतिवादी पक्राउ, अदालतमा दाखिला
वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएका तथा फरार रहेका ११ जना प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार विशेष सूचनाको…
चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी वीरगंजबाट पक्राउ
वीरगंज । चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय तोकिएका एक फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको साविक जितपुर गाविस…
लक तोडेर मोटरसाइकल चोरी गरी भाग्दै गरेका युवक पक्राउ
वीरगंज । वीरगंजको लिंकरोडबाट मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगंज महानगरपालिका–२४ रामगढवाका…
गोली लागेर घाइते बाराका आदित्यको स्वास्थ्यमा सुधार, नेशनल मेडिकल कलेजले गर्यो सम्पूर्ण उपचार निःशुल्क
वीरगञ्ज । बाराको फेटा गाउँपालिका–३ मा गोली लागेर गम्भीर घाइते भएका १५ वर्षीय आदित्य पासवानको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ। जीवनमरणको अवस्थामा वीरगञ्जस्थित नेशनल…
प्रसौनीमा सात करोडभन्दा बढी लागतमा निर्मित १० शय्याको प्राथमिक अस्पताल उद्घाटन
वीरगंज । बाराको प्रसौनी गाउँपालिका–२ मा नवनिर्मित १० शय्याको प्राथमिक अस्पतालको आइतबार उद्घाटन गरिएको छ। आज आयोजित एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष विनोद प्रसाद जैसवालले…
रास्वपा सरकारलाई पनि टेरेनन् बारा–पर्साका उद्योगी, छठ नजिकिँदै गर्दा सिर्सिया नदी झन् प्रदूषित
वीरगंज । परिवर्तनको आशासहित जनताले भारी बहुमत दिएर गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारलाई समेत बारा–पर्साका उद्योगीहरूले नटेरेको देखिएको छ। सरकारले पटक–पटक…
पोखरियामा ‘लिगल भ्वाइस क्याम्पेन ४.०’ सम्पन्न, १५० भन्दा बढी विद्यार्थी लाभान्वित
वीरगंज । पर्साको पोखरिया नगरपालिका–४ स्थित जिल्ला उच्चाङ्गल रामदेव कलवार माध्यमिक विद्यालयमा तराई मधेश कानुन विद्यार्थी समाज (टीएमएलएसएस) द्वारा सञ्चालित ‘लिगल भ्वाइस क्याम्पेन ४.०’…
एमाले बिन्दबासिनी गाउँपालिका कमिटीको पाँचौँ बैठक सम्पन्न, रिक्त पदमा पदपूर्ति गर्ने निर्णय
वीरगंज । नेकपा एमाले बिन्दबासिनी गाउँपालिका कमिटीको पाँचौँ बैठक विभिन्न संगठनात्मक निर्णय गर्दै सम्पन्न भएको छ। गाउँपालिका कमिटीका अध्यक्ष गम्भिरा साहको अध्यक्षता तथा पूर्वमन्त्री…
सचेत विद्यार्थी, जिम्मेवार समाजको लक्ष्यसहित पर्सामा ‘लिगल भ्वाइस क्याम्पेन ४.०’ सुरु
वीरगंज। तराई मधेश कानून विधार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लाहरूमा सञ्चालन हुँदै आएको…
‘योगदान राष्ट्रको लागि’ वीरगञ्ज महानगर समितिको अध्यक्षमा प्रजापति
वीरगञ्ज । ‘योगदान राष्ट्रको लागि’ संस्थाको वीरगञ्ज महानगर समिति गठन गरिएको छ। नवगठित समितिको अध्यक्षमा निश्चल प्रजापति चयन भएका छन्। गठित समितिको उपाध्यक्षमा चन्दन…

