पोखरामा भोलि (बुधबार) स्पेनको काथेरेन्यो र गण्डकी ११ बिच हुने मैत्रिपूर्ण फुटवलको तयारी पूरा
नेपालअखबार, पोखरा ।लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा स्पेनको बी डिभिजनको काथेरेन्यो क्लव र गण्डकी ११ बीच भोलि (बुधबार) पोखरामा हुने मैत्रीपुर्ण फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी…
